मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १६ वर्षपछि पक्राउ

gorkhapatraonline.com · Mon Nov 02 12:43:05 UTC 2026

कर्तव्य ज्यान मुद्दामा सङ्लग्न भई १६ वर्षदेखि फरार रहेका एक प्रतिवादीलाई कैलाली प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलाली र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबाट खटिएको संयुक्त प्रहरी टोलीले २०६७ वैशाख २८ गते भएको कर्तव्य ज्यान घटनामा संलग्न भई फरार रहेका कैलालीको बर्दगोरिया गाउँपालिका–१ कट्टीपुरका ५८ वर्षीय प्रेमबहादुर शाहीलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार उनलाई कञ्चनपुरको भीमदत्त नगरपालिका–११ गड्डाचौकीस्थित नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)