मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

धरानमा हवाई फायर गरी २ सय ९ किलो गाँजासहित पाँच जना पक्राउ

nepallive.com · Mon Nov 02 13:42:21 UTC 2026

इनरुवा - सुनसरीको धरान उपमहानगरपालिका–२० च्यानडाँडाबाट २०९ किलो गाँजासहित पाँच जना सोमबार पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सप्तरी डाक्नेश्वरी नगरपालिका–१० का २४ वर्षीय रामसागरकुमार यादव, सप्तरी राजगढ गाउँपालिका–१ का ४५ वर्षीय राजेन्द्रप्रसाद मण्डल, भारत बिहार मधुबनी जिल्लाका ३८ वर्षीय सन्तोष ठाकुर, सप्तरी छिन्नमस्ता गाउँपालिका–६ का ५९ वर्षीय राजकुमार साह र धरान उपमहानगरपालिका–११ का २१ वर्षीय अमृत विशुङ्खे रहेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)