मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

१० बजे १० समाचार :  संसद् बैठक बोलाउन विपक्षीको माग, चोलेन्द्र ‘मास्टरमाइन्ड’ रहेको इनमको बयान

ratopati.com · Mon Nov 02 16:15:00 UTC 2026

आज २०८३ कात्तिक १६ गते सोमबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ–

आजका मुख्य समाचारमा संसद् बैठक बोलाउन विपक्षीको माग, चोलेन्द्र ‘मास्टरमाइन्ड’ रहेको इनमको बयान, महाभियोगबारे रास्वपाको निर्णय कार्यान्वयनमा अन्योल, सर्वोच्चको फुलकोर्टले गर्‍यो ५ बुँदे निर्णय, अलपत्र सबै ठेक्का तोड्ने सरकारको निर्णय, डा. गोविन्द केसीका अधिकांश माग पूरा भएको शिक्षा मन्त्रालयको दाबी, आन्तरिक विवादले निलम्बनमा पुग्यो एन प्याब्सन लगायत छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)