मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

काठमाण्डुमा अवैध रूपमा बस्दै आएका पाँच बंगलादेशी पक्राउ, १४ थान राहदानी बरामद

barnanmedia.com · Tue Nov 03 02:44:39 UTC 2026

काठमाण्डुका विभिन्न स्थानमा लुकिछिपी गैरकानुनी रूपमा बसोबास गर्दै आएका पाँच जना बंगलादेशी नागरिकलाई सशस्त्र प्रहरी बल, नेपालले नियन्त्रणमा लिएको छ।

सोमबार साँझ सशस्त्र प्रहरी बलको एपीएफ इन्टेलिजेन्स ब्यूरो र नं. १८ गणको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)