मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अझै भेटिएनन् डोल्पा कारागारबाट सुरुङ खनेर भागेका आठ कैदीबन्दी

barnanmedia.com · Tue Nov 03 05:30:30 UTC 2026

डोल्पाको जिल्ला कारागारबाट सुरुङ खनेर फरार भएका आठ कैदीबन्दी तीन दिन बित्दा समेत फेला परेका छैनन् ।

शुक्रबार राति ( कात्तिक १३) कारागारको पक्की संरचना भत्काएर सेफ्टी ट्यांकी हुँदै बाहिरिएका उनीहरूको खोजीमा प्रहरीले सम्भावित क्षेत्रमा निगरानी बढाएको छ । तर, कुनै ठोस सुराक भेटिएको छैन ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)