हत्या आरोपमा चार जना पक्राउ
ratopati.com · Tue Nov 03 06:52:56 UTC 2026

बुटवल । रुपन्देहीको कोटहीमाई गाउँपालिकामा एक महिलाको हत्या घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले आज जारी गरेको प्रेस विज्ञप्ति अनुसार गत कात्तिक १२ गते कोटहीमाई गाउँपालिका–६ स्थित धानखेतमा ४९ वर्षीया जुबेदा खातुन धोबीको हत्या भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)