कालो नम्बर प्लेटको मोटरसाइकल दर्ता सुरु
ratopati.com · Tue Nov 03 08:14:59 UTC 2026

काठमाडौँ । बागमती प्रदेश सरकारले राइड सेयरिङमा प्रयोग हुने दुईपाङ्ग्रे सवारीसाधन (मोटरसाइकल तथा स्कुटर) लाई सार्वजनिक सवारीका रूपमा दर्ता गर्ने बाटो खुला गरेसँगै यातायात कार्यालयमा दर्ता प्रक्रिया सुरु भएको छ ।
यातायात व्यवस्था कार्यालय (मोटरसाइकल) गुर्जुधारा, काठमाडौँबाट हालसम्म एउटा कम्पनीमार्फत ५ वटा मोटरसाइकल कालो प्लेटमा दर्ता भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)