मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

हदबन्दीको जग्गा सट्टापट्टा प्रकरण : माधव नेपालविरुद्ध विशेष अदालतमा अर्को मुद्दा, मिनेन्द्र रिजाल पनि प्रतिवादी

nepalviews.com · Tue Nov 03 08:14:31 UTC 2026

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी जग्गा सट्टापट्टा गरी बिक्री गरेको प्रकरणमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र तत्कालीन मन्त्री डा. मिनेन्द्र प्रसाद रिजालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । माधवकुमार नेपालविरुद्ध यसअघि पतञ्जलीको जग्गा सट्टापट्टा प्रकरणमा विशेष अदालतमा मुद्दा विचाराधीन छ ।

अख्तियारले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार मोरङको साविक विराटनगर उपमहानगरपालिका–३ मा रहेको रिजाल क्यानिङ एण्ड कम्पनी प्रालिको नाममा रहेको जग्गा गैरकानुनी रूपमा सट्टापट्टा गरी बिक्री वितरण गरिएको प्रकरणमा उनीहरूविरुद्ध आरोपपत्र दायर गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)