मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कैदी फरार घटना : डीआईजी सापकोटासहितको टोली डोल्पामा

baahrakhari.com · Tue Nov 03 08:51:18 UTC 2026

सुर्खेत । जिल्ला कारागार कार्यालय डोल्पाबाट सुरुङ खनेर कैदी फरार भएको घटनाको छानबिन गर्न कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) जयराज सापकोटा डोल्पा पुगेका छन् ।

उनीसँगै प्रहरीको हेडक्वाटरबाट आएको पाँच सदस्यीय टोली पनि डोल्पा पुगेको छ । शुक्रबार राति कारागार भवनको सेफ्टी ट्यांकीतर्फको भागबाट सुरुङ खनेर जबरजस्ती करणी र चोरी मुद्दामा कैद र पुर्पक्षका लागि थुनामा रहेका आठजना भागेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)