लागूऔषध सहित विभिन्न स्थानबाट १५ जना पक्राउ
nagariknews.nagariknetwork.com · Tue Nov 03 09:42:14 UTC 2026

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
ललितपुर , गोदावरी नगरपालिका-३ बाट अवैध लागूऔषध गाँजा १ किलो ५ सय ग्राम सहित महालक्ष्मी नगरपालिका-१४ बस्ने सिन्धुली घर भएका २६ वर्षीय यमराज रम्तेललाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। प्रहरी प्रभाग बाडेगाउँबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)