मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

माधव नेपाल र मीनेन्द्र रिजालमाथि मुख्य निर्णयकर्ताको आरोप, ९७ प्रतिवादीमा को-को परे ?

lokaantar.com

पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपाल र पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७३ करोड ४९ लाख ५६ हजार रूपैयाँ बिगो कायम गरी मंगलबार उनीहरूविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)