मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुनसरी प्रहरीले धरानबाट २ सय ९ किलो भन्दाबढी गाँजा सहित ५ जनालाई नियन्त्रणमा

barnanmedia.com · Tue Nov 03 10:33:19 UTC 2026

प्रहरीले धरानमा कारबाहीका क्रममा हवाई फायरसहित २०९ किलोभन्दा बढी गाँजा र दुईवटा गाडी नियन्त्रणमा लिएको हो।

​जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार मिति २०८३ साल कार्तिक १६ गते बिहान करिब ३ बजे धरान–२० स्थित च्यानडाँडामा गाँजा लोड भइरहेको विशेष सूचना प्राप्त भएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)