वीरगञ्जमा ३ सय २३ ग्राम चाँदीका सामग्रीसहित दुई जना पक्राउ
ratopati.com · Tue Nov 03 13:38:36 UTC 2026

जनकपुरधाम । वीरगञ्जमा चाँदीबाट बनेका विभिन्न सामग्रीसहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१६ नगवाका ३६ वर्षीय रामप्रकाश सर्राफ र ३९ वर्षीय कृष्ण सहनी रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)