मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

इनम सापकोटाको मोबाइल फरेन्सिक परीक्षणअघि दुई दिन प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बेनको घरमा

setopati.com · Tue Nov 03 14:22:00 UTC 2026

प्रधानमन्त्री बालेन शाहका प्रमुख सल्लाहकार कुमार बेनले प्रहरी हिरासतमा रहेका इनम सापकोटाबाट बरामद दुईवटा मोबाइल फोन डिजिटल फरेन्सिक परीक्षण गर्नुअघि दुई दिनसम्म आफ्नो घरमा राखेको उच्च प्रहरी स्रोतले सेतोपाटीलाई बताएको छ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान भइरहेका सापकोटाबाट बरामद मोबाइल फोन बेनले दुई दिनसम्म आफ्नो नियन्त्रणमा राखेर त्यसपछि मात्र प्रहरीलाई हस्तान्तरण गरेको स्रोतको दाबी छ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)