पोखराबाट लागुऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ
barnanmedia.com · Tue Nov 03 14:23:26 UTC 2026

लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पोखरा महानगरपालिका–१४ बाट लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा झापाको बारदशी गाउँपालिका–६ ठेगाना भएका वर्ष ३६ को विर्खराज योङहाङ र धादिङको गल्छी गाउँपालिका–२ ठेगाना भएका वर्ष ३४ को सानोबावु तुलाधर रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)