इनम सापकोटाको बयानले कांग्रेसमा तरङ्ग ल्याएका बेला गगनले भेटे केपी
ratopati.com · Tue Nov 03 17:32:03 UTC 2026

काठमाडौँ । प्रहरी हिरासतमा रहेका इनम सापकोटाले प्रहरीमा दिएको बयानमा नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको आधिकारिकता हात पार्दा आर्थिक चलखेल भएको विषय उल्लेख भएपछि कांग्रेसमा तरङ्ग आएको छ ।
सापकोटाले प्रहरीसँगको बयानमा गत पुसमा तत्कालीन केन्द्रीय समितिको सहमतिबिना थापाको अगुवाइमा भएको विशेष महाधिवेशनलाई आधिकारिकता दिन आर्थिक लेनदेनको विषय उठाएका छन् । त्यसको सभापति थापा स्वयंले खण्डन गरेका छन् । उनको सचिवालय कांग्रेसका पदाधिकारीले पनि सरकारले आफ्नो कमजोरी लुकाउन सापकोटाको प्रयोग गरिरहेको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)