समाज कल्याणमा मुद्दा हालाहाल : सदस्यसचिवविरुद्ध मन्त्रालय र उपाध्यक्षको भ्याकेट निवेदन
annapurnapost.com · Tue Dec 19 00:54:08 GMT 2023
काठमाडौं : ‘आत्मा साक्षी राखी मन, वचन र कर्मले सेवा गरौं।’ समाज कल्याण परिषद्को नारा हो, यो। तर, नारा एकतिर छ परिषद्का पदाधिकारीको कर्म अर्कैतिर। उनीहरू एकआपसमै रिट/भ्याकेट निवेदन दायर गर्ने होड चलेको छ।
मन्त्रिस्तरीय निर्णयविरुद्ध सदस्यसचिव मनोज भट्टले कानुनी लडाइँ लडेपछि यो अवस्थाको सुरुवात भएको हो। त्यसपछि भट्टविरुद्ध परिषद् उपाध्यक्ष मोनिका भट्टराई अधिकारी र मन्त्रालयले सर्वोच्चमा निवेदन दर्ता गरे। यस्तो क्रम निरन्तर चलिरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)