मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

७३ करोडको सरकारी जग्गा सट्टापट्टा प्रकरण: पूर्वप्रधानमन्त्री नेपाल, पूर्वमन्त्री रिजालसहित ९७ जना मुछिए

newsofnepal.com · Wed Nov 04 00:21:03 UTC 2026

काठमाडौँ।

सरकारले जफत गर्ने निर्णय गरिसकेको ७३ करोड ४९ लाख रुपैया“को सार्वजनिक जग्गा सट्टापट्टा गरी बिक्री गराउने निर्णय गरेको अभियोगमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र मन्त्री डा. मिनेन्द्रप्रसाद रिजालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)