चितवनमा जुवातास खेलिरहेका १३ जना पक्राउ, नगद र तास बरामद
nepalpress.com · Wed Nov 04 04:11:44 UTC 2026

चितवन । जिल्ला प्रहरी कार्यालय चितवन तथा मातहतका प्रहरी टोलीले जिल्लाका फरकफरक दुई स्थानमा छापा मारी जुवातास खेलिरहेका १३ जनालाई नगद र ताससहित नियन्त्रणमा लिएको जनाएको छ ।
मंगलबार जिल्ला प्रहरी कार्यालय चितवन र इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको संयुक्त टोलीले खैरहनी ८, पानीट्याङ्गीमा जुवातास खेलिरहेको अवस्थामा ८ जनालाई पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)