मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जुबेदाको हत्या आरोपमा चार जना पक्राउ

hamrakura.com · Wed Nov 04 00:00:00 UTC 2026

भैरहवा। रुपन्देहीमा एक महिलाको हत्या गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। कोटहीमाई गाउँपालिका-५, छोटकी मझगाँवाकी ४१ वर्षीया जुबेदा भन्ने जोबेदा खातुन धोबीको हत्यामा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक चन्द्रकिशोर शाहका अनुसार कात्तिक १२ गते बिहान करिब ११ बजे कोटहीमाई गाउँपालिका-६ र ७ को बीचमा रहेको धानखेतमा जुबेदाको हत्या भएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)