मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रहरीमा दोहोरियो ०५३ सालको घटना, ३० वर्षपछि बहालवाला आईजीपी हटाइए

ratopati.com · Wed Nov 04 08:33:11 UTC 2026

काठमाडौँ। नेपाल प्रहरीको नेतृत्व परिवर्तन गर्ने सरकारको निर्णयले ३० वर्षअघिको प्रहरी प्रशासनमा भएको उथलपुथललाई पुनः स्मरण गराएको छ ।

तत्कालीन गृहमन्त्री वामदेव गौतमले बहालवाला प्रहरी महानिरीक्षक (आईजीपी) अच्युतकृष्ण खरेललाई राष्ट्रिय अनुसन्धान विभागमा सरुवा गरेर नयाँ आईजीपी नियुक्त गरेजस्तै अहिले पनि सरकारले बहालवाला आईजीपी लाई हटाएर नयाँ नियुक्त गर्ने निर्णय गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)