मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

को हुन् नेपाल प्रहरीका ३४ औँ आईजीपी डा. मनोज केसी ?

canadanepal.com · Wed Nov 04 08:42:00 UTC 2026

काठमाडौं - नेपाल सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) डा. मनोज कुमार केसीलाई नेपाल प्रहरीको ३४ औँ महानिरीक्षक (आईजीपी) पदमा नियुक्त गरेको छ।

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले उनको कार्यक्षमता, व्यावसायिक निष्ठा र लामो सेवा अनुभवको कदर गर्दै संगठनको सर्वोच्च नेतृत्व सुम्पिने निर्णय गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)