प्रहरीमा दोहोरियो २०५३ सालको खरेल काण्ड, यस्तो थियो सर्वोच्चको आदेश
bishowkhabar.com · Wed Nov 04 09:11:52 UTC 2026

काठमाडौं– नेपाल प्रहरीमा भाग– २ खरेल काण्ड भएको छ। २०५३ सालमा आईजीपी काण्डको पहिलो भाग सबैले देखेका थिए । तत्कालीन गृहमन्त्री वामदेव गौतमले आईजीपी अच्युतकृष्ण खरेललाई हटाएर आफू अनुकूलका ध्रुबबहादुर प्रधानलाई नियुक्त गरेका थिए। पछि उनी सर्वोच्चमा गएर पुनर्बहाली गर्ने आदेश दियो । नेपाल प्रहरीको इतिहासमा यसैलाई खरेल काण्डको नामले चिनिन्छ।
तीस वर्षपछि त्योसँग ठ्याक्कै मिल्ने गरी बुधबार अर्को काण्ड भएको छ – त्यो हो आईजीपी काण्ड ।सरकारले बुधबार बहालवाला आईजीपीलाई हटाएर एआईजीलाई नयाँ नियक्ति गरेपछि धेरैलाई त्यो घटनाको सम्झना गराएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)