एनपिएलमा बेटिङ खेलाएको आरोपमा भारतीय नागरिक पक्राउ, ८९ लाखको कारोबार
setopati.com · Wed Nov 04 10:02:42 UTC 2026
तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितामा अनलाइनमार्फत सट्टेबाजी (बेटिङ) गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भारतको बिहार राज्य भोजपुर जिल्ला टाउन थाना घर भई हाल काठमाडौं महानगरपालिका–१७ ठमेल बस्ने ३२ वर्षीय सोनु कुमार सिन्हा छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)