मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एनपीएलमा अनलाइन सट्टेबाजी गर्ने भारतीय नागरिक पक्राउ, ८९ लाखको कारोबार

ratopati.com · Wed Nov 04 10:05:16 UTC 2026

काठमाडौँ। जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा अनलाइन सट्टेबाजी गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भारतको बिहार राज्यस्थित भोजपुरका ३२ वर्षीय सोनु कुमार सिन्हालाई ठमेलबाट पक्राउ गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)