मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दानबहादुरलाई किन हटाइयो, सरकारसँग जबाफ छैन

setopati.com · Wed Nov 04 11:03:32 UTC 2026

सरकारले नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीलाई हटाएर मनोज केसीलाई नियुक्त गरेको छ। तर मुलुकको प्रमुख सुरक्षा संगठनको नेतृत्व गरिरहेका कार्कीलाई कार्यकाल बाँकी छँदै किन हटाउनुपर्‍यो भन्ने आधिकारिक कारण सरकारले स्पष्ट पारेको छैन।

बुधबार बसेको मन्त्रिपरिषद बैठकले कार्कीलाई प्रधानमन्त्री बालेन शाहको प्रमुख सुरक्षा सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको छ। उनको ठाउँमा अतिरिक्त महानिरीक्षक मनोज केसीलाई प्रहरी संगठनको नेतृत्व दिइएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)