कांग्रेसले भन्यो: सिंहदरबार र बालुवाटारमा रमिता छ
nagariknews.nagariknetwork.com · Wed Nov 04 12:10:54 UTC 2026

नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले सरकारको कार्यशैली, प्रेस स्वतन्त्रता र पछिल्लो राजनीतिक गतिविधिप्रति असन्तुष्टि जनाउँदै सरकारको प्राथमिकतामाथि प्रश्न उठाएका छन्।
पार्टीका तर्फबाट आयोजित पत्रकार सम्मेलनमा बोल्दै शर्माले सिंहदरबार र बालुवाटारमा भइरहेको गतिविधिलाई ‘रमिता’को संज्ञा दिएका छन्। उनले जनताले दिएको मतको सम्मान हुन नसकेको भन्दै सरकारको कामकारबाहीप्रति आलोचना गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)