मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

डा. मनोजकुमार केसी– एयर ट्राफिक कन्ट्रोलर बन्ने सपना थियो, बने आईजीपी

nepalpress.com · Wed Nov 04 13:08:09 UTC 2026

काठमाडौं । एयर ट्राफिक कन्ट्रोलर (एटिसी)को तालिमपछि सोही पेशामा संलग्न हुने योजनाका साथ जीवनका सपनाहरु बुनिरहेका डा.मनोजकुमार केसीको बाटो त्यतिबेला मोडियो, जब उनले नेपाल प्रहरीको निरीक्षक (इन्स्पेक्टर) को लिखित परीक्षा उत्तीर्ण गरे ।

उनै डा. केसीलाई बुधबार नेपाल सरकारद्वारा प्रहरी संगठनको सर्वोच्च पद महानिरीक्षक (आईजीपी) नियुक्त गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)