मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तीन महिनामा चार किलोभन्दा बढी ब्राउनसुगर बरामद

gorkhapatraonline.com · Wed Nov 04 14:16:13 UTC 2026

भारतीय सीमानामा रहेको बाँके जिल्लामा लागुऔषध कारोबार तथा ओसारपसारका घटना निरन्तर बढ्दै गएको जिल्ला प्रहरी कार्यालय बाँकेको तथ्याङ्क छ ।

पछिल्ला आर्थिक वर्षहरूको तथ्याङ्क विश्लेषण गर्दा लागुऔषधसम्बन्धी मुद्दा दर्ता र पक्राउ पर्ने व्यक्तिको सङ्ख्या हरेक वर्ष बढ्दै गएको देखिन्छ । विशेषगरी ब्राउनसुगर, गाँजा, अफिम, चरेश तथा विभिन्न प्रकारका प्रतिबन्धित औषधिको कारोबार र ओसारपसार बढ्दै गएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)