नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानदेखि प्रहरीको नेतृत्वसम्म: डा. मनोज केसीको यात्रा
reportersnepal.com · Wed Nov 04 14:45:35 UTC 2026

काठमाडौं । डा. मनोज केसी नेपाल प्रहरीको ३४ औं प्रहरी महानिरीक्षक (आईजीपी) बनेका छन् । १८ कात्तिक २०८३ मा बसेकाे मन्त्रीपरिषद्काे बैठकले उनलाई आईजीपी बनाउने निर्णय गरेकाे हाे । उनी अपराध अनुसन्धानमा विशेष पहिचान बनाएका प्रहरी अधिकृत हुन्।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै गरिएको ठगी प्रकरणको अनुसन्धानमा नेतृत्वदायी भूमिका निर्वाह गरेपछि उनी राष्ट्रिय चर्चामा आएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)