विशेष पद सिर्जना गरेर हटाइएका तीन दृष्टान्त, पुरानाभन्दा फरक देखिएनन् बालेन
barnanmedia.com · Wed Nov 04 21:35:00 UTC 2026

सरकारले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) बाट दानबहादुर कार्कीलाई हटायो । प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार पद सिर्जना गरेर सरुवा गर्ने निर्णय गर्दै उनको ठाउँमा अतिरिक्त महानिरीक्षक मनोजकुमार केसी (एआईजी) लाई पदोन्नति गरियो ।
कार्कीको कार्यकाल १७ महिना बाँकी थियो । बालेन सरकारले कार्कीलाई हटाउँदा कानुनी समस्या हुनसक्ने देखिएपछि उनलाई विशेष पद सिर्जना गरेर सरुवा गरिएको हो । यद्यपि सरकारको निर्णयविरुद्ध कार्की अदालत जाने तयारी गरिरहेको बुझिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)