मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आईजीपी केसीलाई गृहमन्त्री गुरुङले प्रदान गरे दज्र्यानी चिह्न

newsofnepal.com · Thu Nov 05 01:36:18 UTC 2026

काठमाडौँ ।

नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोजकुमार केसीलाई गृहमन्त्री सुधन गुरुङले दज्र्यानी चिह्न लगाइदिनुभएको छ । बुधवार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृहमन्त्री गुरुङले केसीलाई दज्र्यानी चिह्न प्रदान गर्नुभएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)