महिलाको हत्या गरेको आरोपमा रूपन्देहीमा चार जना पक्राउ
setopati.com · Thu Nov 05 02:07:54 UTC 2026

रूपन्देहीको कोटहीमाई गाउँपालिका वडा नं. ५ छोटकी मजगावाकी एक महिलाको हत्या गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
स्थानीय ४१ वर्षीय जोबेदा खातुन धोबीको हत्या घटनामा संलग्न रहेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)