भन्सार कागजातमा ९६ क्यारेट, ट्रकमा १४४ क्यारेट माछा, तस्करीको आशंका
bishowkhabar.com · Thu Nov 05 05:09:38 UTC 2026

काठमाडौं – भन्सार कागजातमा उल्लेख गरिएको परिमाणभन्दा ४८ क्यारेट बढी माछा बोकेको आशंकामा प्रहरीले वीरगञ्जबाट आएको एउटा मिनी ट्रक नियन्त्रणमा लिएको छ ।
एउटै भन्सार प्रज्ञापनपत्र प्रयोग गरेर तोकिएको परिमाणभन्दा बढी माछा भित्र्याउन खोजिएको आशंकापछि जिल्ला प्रहरी कार्यालय पर्साले उक्त ट्रक नियन्त्रणमा लिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)