मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

इनम प्रकरणले कांग्रेसमा तरंग

nepalpress.com · Thu Nov 05 08:33:56 UTC 2026

काठमाडौं । बिचौलिया इनम सापकोटाको बयान भन्दै सार्वजनिक भएको अडिओले नेपाली कांग्रेसमा तरंग ल्याएको छ। कांग्रेसको आधिकारिकता विवादमा सभापति गगन थापाको नाम समेत सापकोटाले मुछेपछि कांग्रेसभित्र तरंग पैदा गरेको हो।

कांग्रेसको आधिकारिकता विवादमा १८ करोड लेनदेन भएको आरोप छ। सरकारले उक्त बयानकै आधारमा सरकारले सभापति थापालाई पक्राउ गर्न खोजेको चर्चा छ। सरकारको कदमको राजनीतिक तथा कानूनी रूपमा प्रतिवाद गर्ने चेतावनीसमेत कांग्रेसले दिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)