अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट ९ जना पक्राउ
onlinekhabar.com · Thu Nov 05 08:58:31 UTC 2026

१९ कात्तिक, काठमाडौं । देशका विभिन्न स्थानबाट लागुऔषधसहित ९ जना पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार मोरङ, सुर्खेत, ललितपुर, उदयपुर, धनुषा, दाङ र बर्दियाबाट ९ जना पक्राउ परेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)