मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

३६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको अभियोगमा २६ वर्षीय युवक पक्राउ

kendrabindu.com · Thu Nov 05 11:17:25 UTC 2026

बझाङ । बझाङमा ३६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मष्टा गाउँपालिका–१ घचाया निवासी २६ वर्षीय बसन्त ओखेडा रहेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)