मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

काठमाडौँको गोकर्णेश्वरमा गोली चल्यो

ratopati.com · Thu Nov 05 14:14:54 UTC 2026

काठमाडौँ। प्रहरीले काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नम्बर–३ स्थित गाम्चामा बिहीबार राति गोली चलाएको छ ।

गोली प्रहार गरेर एक जना लुटेरालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दिलिप घिमिरेले रातोपाटीलाई बताए।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)