मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गोकर्णेश्वरमा गोली चल्यो

reportersnepal.com · Thu Nov 05 14:40:00 UTC 2026

काठमाडौँ । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३ गाम्चामा बिहीबार राति प्रहरीले गोली चलाएर एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा डलर ठगी तथा लुटपाटमा संलग्न रहेको आरोप लागेका सुजन तामाङ रहेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)