ममता काफ्ले प्रकरण : श्रीमतीको शव टुक्रा–टुक्रा पारेको नरेश भट्टद्वारा अदालतमा स्वीकार
ratopati.com · Thu Nov 05 17:23:51 UTC 2026

काठमाडौँ । अमेरिकाको भर्जिनियामा नेपाली मूलकी नर्स ममता काफ्ले भट्ट बेपत्ता तथा हत्या प्रकरणमा अभियुक्त उनका श्रीमान् नरेश भट्टले अदालतसमक्ष श्रीमतीको शव टुक्रा–टुक्रा पारेको स्वीकार गरेका छन् । हत्याको मुद्दामा सुनुवाइका क्रममा बिहीबार बयान दिँदै उनले शयनकक्षको भुईँमा ममतालाई मृत अवस्थामा भेटेपछि शव काटेर टुक्र्याएको बताएका हुन् ।
नरेशविरुद्ध ‘फस्ट–डिग्री मर्डर’, शव लुकाएको र शव क्षतविक्षत पारेको अभियोग लगाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)