मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

ममता काफ्ले हत्या प्रकरण : श्रीमतीको शव टुक्रा-टुक्रा पारेको नरेश भट्टद्वारा अदालतमा स्वीकार

annapurnapost.com · Thu Nov 05 18:11:44 UTC 2026

काठमाडौं । अमेरिकाको भर्जिनियामा नेपाली मूलकी नर्स ममता काफ्ले भट्टको हत्या तथा बेपत्ता प्रकरणमा अभियुक्त उनका श्रीमान् नरेश भट्टले श्रीमतीको शव टुक्रा-टुक्रा पारेको स्वीकार गरेका छन् ।

हत्यासम्बन्धी मुद्दाको सुनुवाइका क्रममा बिहीबार अदालतमा बयान दिँदै भट्टले ममतालाई शयनकक्षको भुइँमा मृत अवस्थामा फेला पारेपछि शव टुक्रा पारेको बताएका हुन् । उनले सन् २०२४ जुलाई ३० को बिहान ममतालाई अचेत अवस्थामा भेटेको र त्यसपछि शव व्यवस्थापन गर्ने क्रममा शरीरका विभिन्न भाग अलग्याएको बयान दिएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)