राज्य व्यवस्था समितिको बैठक बोलाउन माग गर्दै कांग्रेसले दियो निवेदन
setopati.com · Fri Nov 06 08:11:00 UTC 2026

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक तत्काल बोलाएर पछिल्लो समय सरकार र राज्यका विभिन्न निकायसँग जोडिएका विवादित घटनाक्रमबारे छलफल गर्न नेपाली कांग्रेसले माग गरेको छ।
समितिमा रहेका कांग्रेसका ४ जना सांसदहरूले तत्काल बैठक बोलाउन माग गर्दै समिति सभापति हरि ढकाललाई पत्र पठाएका हुन्। यसअघि समिति बैठक राख्न नेकपा र राप्रपा सांसदले पनि पत्राचार गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)