मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

होटल र गेस्ट हाउस सञ्चालकको नम्बर लिन्थे, सस्तोमा डलर साटिदिन्छु भन्दै लुट्थे

lokaantar.com · Fri Nov 06 09:22:28 UTC 2026

प्रहरीले बिहीबार गोली प्रहार गरी नियन्त्रणमा लिइएका सिन्धुपाल्चोक बाह्रविसेका सुजन तामाङले अनौठो तरिकाले ठगी गर्दै आएको तथ्य खुलेको छ ।

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३ गाम्चाबाट तामाङलाई पक्राउ गर्न खोज्दा उल्टै प्रहरीमाथि चक्कु प्रहार गरेका थिए । प्रहरीले आत्मरक्षाका लागि गोली चलाएको थियो । घुँडामुनि गोली लागेर उनी घाइते भएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)