गोली लागेर पक्राउ परेका सुजन तामाङविरूद्ध ८ मुद्दा, डलर ठगीदेखि लुटपाटसम्म
ratopati.com · Fri Nov 06 09:27:20 UTC 2026

काठमाडौँ । प्रहरीले गोली प्रहार गरेर नियन्त्रणमा लिइएका सुजन तामाङको नाममा अहिलेसम्म ८ वटा मुद्दा दर्ता भएर अनुसन्धान समेत भएको भेटिएको छ । प्रहरीले बिहीबार साँझ २८ वर्षीय सुजनलाई काठमाडौँको गोकर्णेश्वर नगरपालिका–३ स्थित गाम्चाबाट पक्राउ गरेको हो ।
डलर देखाएर ठगी र लुटपाट आतङ्क मच्चाउँदै आएका तामाङले आपराधिक काम गर्न समूह नै सञ्चालन गरेको भेटिएको काठमाडौँका एसएसपी दिलिप घिमिरेले जानकारी दिए । उनले भने, ‘समूहको नेतृत्व सुजनले गरेको देखिन्छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)