मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

उपत्यकामा हराएका तथा चोरी भएका ५० वटा मोटरसाइकल र स्कुटर फेला

kendrabindu.com · Fri Nov 06 13:06:13 UTC 2026

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरीले विभिन्न समयमा हराएका तथा चोरी भएका ५० वटा दुईपाङ्ग्रे सवारीसाधन फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा बिहीबार आयोजित कार्यक्रममा ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले सवारीसाधन धनीलाई ती सवारी हस्तान्तरण गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)