कांग्रेसविरुद्ध सरकारको ‘माइन्डगेम’ !
ratopati.com · Fri Nov 06 13:30:00 UTC 2026

काठमाडौँ । पछिल्लो ४८ घण्टामा सिंहदरबारदेखि सानेपासम्म राजनीतिक तापक्रम ह्वात्तै बढ्यो । त्यसको केन्द्रमा एउटा विवादास्पद अडियो देखिन्छ ।
प्रहरी हिरासतमा रहेका विवादास्पद बिचौलिया इनाम सापकोटाले प्रहरीसँगको बयानमा ‘कांग्रेसको आधिकारिकता आफ्नो पक्षमा पार्न नेपाली कांग्रेसका सभापति गगन थापाले १८ करोड रुपैयाँको आर्थिक चलखेल गरेको’ दाबीसहितको अडियो सार्वजनिक भएपछि नेपाली राजनीतिमा एकाएक तापक्रम ह्वात्तै बढेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)