चाडपर्वमा अवाञ्छित गतिविधि हुन नदिन थप क्रियाशील हुनुपर्छ : प्रहरी महानिरीक्षक केसी
lokaantar.com · Fri Nov 06 16:23:25 UTC 2026

प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीले तिहार, छठलगायत चाडपर्वको समयमा कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै प्रहरी कर्मचारी थप क्रियाशील हुनुपर्ने बताएका छन् ।
नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा दीपावली, नेपाल संवत्, छठलगायत पर्वको समयमा अपनाउनुपर्ने सुरक्षा संवेदनशीलता एवं समसामयिक विषयमा शुक्रबार प्रहरी कर्मचारीलाई निर्देशन दिँदै उनले चाडपर्वको समयमा हुनसक्ने लुटपाट, चोरीलगायत आपराधिक गतिविधिका घटनालाई समयमै सम्बोधन गर्न प्रभावकारी रूपमा प्रहरी परिचालन हुनुपर्नेमा जोड दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)