मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुर्खेतमा १२.०२ ग्राम खैरो हेरोइनसहित ४ जना पक्राउ

nepalpress.com · Sat Nov 07 01:44:55 UTC 2026

काठमाडौँ । सुर्खेतमा ठूलो मात्रामा लागु औषध खैरो हेरोइनसहित चार जना पक्राउ परेका छन् ।

हिजो लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं. १३ करेखोलास्थित रुपेश घर्ती मगरसहित २ जनालाई ३.१९ ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)