मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

महँगो भयो भाइमसला, तोडियो गोविन्द केसीको २५औँ अनसन

lokaantar.com · Sat Nov 07 02:42:02 UTC 2026

' लोकान्तर राउण्ड अप'मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ-

बाढीपहिरोबाट क्षतिग्रस्त बीपी राजमार्गको सिन्धुलीको बर्खेखोला–पिप्ले सडकखण्ड पुनर्निर्माणको काम जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले सुरु गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)