मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

१२.०२ ग्राम खैरो हेरोइनसहित चार जना पक्राउ

barnanmedia.com · Sat Nov 07 03:19:51 UTC 2026

सुर्खेतको वीरेन्द्रनगरबाट लागू औषध खैरो हेरोइनसहित चार जना पक्राउ परेका छन्।

लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले वीरेन्द्रनगर नगरपालिका-१३, करेखोलाबाट २ जनालाई ३.१९० ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)